Volley ball:
Best player (Boys): Bal Ram Satya (Garud)
Best Player (Girls): Sujita Karki (Danfe)
Basketball:
Highest Scorer (Boys): Prajwal Basnet (Muna), 50 points
Most Valuable Player (Boys): Himadri Thapa (Garud)
Highest Scorer (Girls): Sippy Baniya (Mania)
Most Valuable Player (Pragya Kadariya), Danphe
Football:
Best Player: Utsav Shrestha (Maina)
Best Keeper: Ankur Dhungana (Munal)
Highest Scorer: Nischal Dulal (Maina)
Best Defense: Sumit Shrestha (Maina)
Cricket:
Best Bowler: Sabin Shrestha(Munal), 8 wickets
Best Batsman: Krithartha Shakya
Man of the Series : Krithartha Shakya
Thursday, March 19, 2009
Best Player 2009
0
comments
Thursday, March 19, 2009
Posted by
Administrator
Labels: Best Player, KU Sports Week 2009
Labels: Best Player, KU Sports Week 2009


Sunday, March 15, 2009
Indoor Final Games
- इन्डोर अन्तर्गत चेस, क्यारेम, टेनिस, ब्याडमिन्टन आदि को फाइनल खेल भएको छ ।
- ब्याडमिन्टन को डबल्स तर्फ लाल बहादुर बुढा को जोडिलाई पराजित गर्दै बाज समूहका सञ्जय गुरुङ र पुनित बराल को जोडि विजयी भएको छ ।
- ब्याडमिन्टन मिक्स डबल तर्फ पनि पुनित बराल को जोडि विजयी भएको छ।
- चेस तर्फ गगन पौडेल विजयी भएका छन् ।
BASKETBALL FINAL (BOYS): GARUD VS. SARAS
गरुड र सारस समूह बिच बास्केटबल खेल
Scores:
score of Garud: 12
score of Saras : 7 @ 3:15pm
score of Garud: 18
score of Saras: 24 @ 3:50pm
Final scores:
score of Garud:37
score of Saras: 48
विजयी समूह: सारस
Final scores:
score of Garud:37
score of Saras: 48
विजयी समूह: सारस
FOOTBALL FINAL : MUNAL VS. MAINA
- मैना र मुनाल समूह बिच फुटबल खेल
- मुनाल समूह को लागि दामोदर धिताल व्दारा पहिलो गोल @ ३:२६pm
- मुनाल १-० ले अगाडि
- फ्रिकिकलाई सदुपयोग गर्दै दामोदर गोल गर्न सफल
- मैना व्दारा १ गोल
- दुबै बराबरी को स्थितिमा १-१ गोल
- मैना को तर्फबाट अर्को एक गोल, कर्नर किकको सदुपयोग गर्दै मैना व्दारा दोश्रो गोल
- पहिलो हाफ सम्म: मैना २ र मुनाल १, मैना १ गोल ले अगाडि
- दोस्रो हाफ मा मैना व्दा फेरि १ गोल
- मैना ३ र मुनाल १ गोल
- मैना समूह ३-१ गोल अन्तर ले विजयी भएको छ
- विजयी समूह: मैना
FINAL VOLLEYBALL (BOYS): GARUD VS. DANPHE
डाँफे र गरुड बिच भएको प्रतिस्पर्धात्मक भलिबल खेल मा गरुड समूह बिजयी भएको छ ।
विजयी समूह: गरुड
BASKETBALL FINAL (GIRLS) : DANPHE VS. KALEEZ
1 comments
Sunday, March 15, 2009
Posted by
Administrator
Labels: Basketball, KU Sports Week 2009, Photos
Labels: Basketball, KU Sports Week 2009, Photos


- डाँफे र कालिज बिच गेम सुरु भएको छ
- अहिले सम्म कालिज समूह अगाडि
- Scores:
- score of Kaleez: 8
- score of Danphe: 2 @ 11:20am
- score of Kaleez: 18
- score of Danphe: 2 @ 11:40 am
- डाँफे को फितलो प्रदर्शन
- Final score:
- Kaleez: 38
- Danphe: 7
- विजयी समूह: कालिज






CRICKET FINAL : MUNAL VS. SARAS
0
comments
Sunday, March 15, 2009
Posted by
Administrator
Labels: Cricket, KU Sports Week 2009, Photos
Labels: Cricket, KU Sports Week 2009, Photos


- फाइनल खेल अन्तर्गत मुनाल र सारस बिच क्रिकेट खेल सुरु
- ब्याटिङ मा सारस हाउस
- दोस्रो ओभर मै, पहिलो विकेट को क्षति
- 4 run - 2 over - 1wkt @ 10:07am
- आज २५ ओभर को खेल भइरहेको छ
- सारस समूह को ३ वटा विकेट झरिसकेको छ
- ओपनर राजेश मानन्धर र अतुल खनाल क्याच आउट भैसकेका छन्
- क्रितार्थ शाक्य क्याच आउट
- 13 run - 4 over - 3 wkt @ 10:20am
- सारस हाउस को खराब सुरुवात
- शैलेश व्दारा पुजन श्रेष्ठ रनआउट
- 4 wkt @ 10:22am
- सारस हाउस को पाचौँ विकेट पनि झरेको छ
- विशाल व्दारा अशेष अधिकारी बोल्ड आउट
- 23 run - 5 over - 5wkt @ 10:26am
- सविन श्रेष्ठ व्दारा सारस का नबिन कार्की बोल्ड आउट
- 29 run - 7 0ver - 6wkt @ 10:40am
- निरज श्रेष्ठबाट प्रमेश प्रधान LBW OUT
- 32 run - 9 over- 7 wkt @ 10:48am
- सविन श्रेष्ठव्दारा सन्तोष शर्मा बोल्ड आउट @ 10:53 am
- 34 run - 1o over - 8 wkt
- फेरि सविन श्रेष्ठबाट, विवेक विडारी LBW OUT
- 34 run - 9 wkt @ 10:56 am
- सविन श्रेष्ठबाट अन्तिम विकेट रितेश खड्का पनि बोल्ड आउट
- १२ ओभरमा ३९ रन बनाउँदै सारस समूह अलआउट
- सविन श्रेष्ठ ४ विकेट लिन सफल
- Target: 40 run
- मुनाल समूह ब्याटिङ मा
- मुनाल को पहिलो विकेट झरेको छ
- अशेष प्रधान बाट विनय आचार्य LBW OUT @ 11:15am
- 6 run - 2 0ver - 1wkt @ 11:22am
- निरज श्रेष्ठ LBW OUT
- अब्दुल रनआउट
- 34 run - 7 0ver - 3wkt @ 11:48am
- मुनाल व्दारा ३ विकेट को क्षतिमा टार्गेट पुरा
- मुनाल समूह ७ विकेट ले विजयी बन्न सफल
- क्रिकेट फाइनलको विजेता : मुनाल समूह
- मुनाल समूहलाई हार्दिक बधाइ












Friday, March 13, 2009
News Letter Issue-5

१३ मार्च २००९ को लागि निकालिएको न्युजलेटर को अनलाइन संस्करण डाउनलोड गरेर पढ्नसक्नुहुनेछ ।
Download: News Letter Issue-5, March 13,2009
FOOTBALL (BOYS): MAINA VS.DANPHE
- मैना र डाँफे समूहका विच अत्यन्त प्रतिस्पर्धात्मक खेल भैरहेको छ ।
- पहिलो हाफसम्म दुबै समूह ०- ०
- दोस्रो हाफ मा दुबै तिर बाट १-१ गोल
- खेल एक्स्ट्रा टाइम मा लम्बियो
- दुबै तर्फबाट कुनै गोल हुन सकेन
- खेल को निर्णय पेनाल्टि सुटआउट बाट गरियो
Subscribe to:
Posts (Atom)