Wednesday, March 11, 2009

News Letter, Issue -3

1 comments

मार्च ११, २००९ को लागि निकालिएको स्पोट्स विक विशेष हाम्रो न्युजलेटर को तेस्रो अंक को अनलाइन संस्करण डाउनलोड गरेर पढ्नसक्नुहुनेछ ।

Download: News Letter Issue-3, March 11,2009

VOLLEYBALL (GIRLS): KALEEZ VS. MAINA

0 comments
कालिज र मैना समूह बीच भलिबल खेल सुरु भएको छ ।

BASKETBALL (BOYS): MUNAL VS. MAINA

0 comments
scores of Munal: 32
scores of Maina: 25 @ 4:10pm

बास्केटबल खेल मुनाल समूह ले जितेको छ । स्मरणिय रहोस्, मुनाल केयु को टिम हो भने, मैना LACM को टिम हो ।







VOLLEYBALL (BOYS): BAAZ VS. MAYUR

0 comments
बाज र मयुर बीच भलिबल खेल सुरु

# खेल बाज ले जितेको छ ।
# बाज समूह को पहिलो जित् ।




CRICKET: DANPHE VS. GARUD

0 comments
  • डाँफे र गरुड समूह बिच खेल सुरु
  • डाँफे समूह ब्याटिङ गर्दैछ
  • अनुराग रिजाल र शितल गुप्ता क्रिज मा रहेका छन्
  • 3 over - 12 run @ 2:00pm
  • 92 run - 14 over - 2 wkt @ 2:50pm
  • डाँफे समूहका अनुराग रिजाल ले यहाँ भैरहेको क्रिकेट खेलमा पहिलो अर्धशतक (50 रन) पुरा गरेकाछन्
  • उनी ५६ रन बनाउँदै आउट भएका छन्
  • २० ओभरमा ७ विकेट गुमाउँदै डाँफे ले १२६ रन बटुलेको छ ।
  • टार्गेट: 127
  • गरुड समूले ब्याटिङ सुरु गरेको छ
  • 21 run - 5 over - 1wkt @ 4:10pm
  • 72 run - 12 over - 1wkt @ 4:45pm
  • खेलमा गरुड समूह विजयी भएको छ ।










Indoor Games

1 comments
इनडोर गेम्स अन्तर्गत, ब्याड्मीन्टन, टेवलटेनिस, चेस, क्यारेम आदि को खेल भैरहेको छ ।






CRICKET: SARAS VS. MAYUR

0 comments
  • सारस र मयुर बिच क्रिकेट खेल सुरु ।
  • ब्याटिङ मा मयुर समूह रहेको छ ।
  • 3 over - 26 run @ 10:35am
  • 11 over - 42 un - 3 wkt @ 11:07 am
  • 18 over मा अल आउट हुँदै मयुर समूह ले 92 रन जोड्न सफल भएको छ ।
  • केहीछिन को विश्राम पछि खेल सुरु भएको छ, क्रिज सम्हाल्दै छ सारस समूह ।
  • Target : 93 run
  • सारस समूह ब्याटिङ गर्दै
  • 7 over - 28run - 2wkt @ 12:30pm
  • 16 ओभर खेल्दै सारस समूह ले 7 wkt ले आज को क्रिकेट जितेको छ ।
  • सारस समूह का क्रितार्थ शाक्य ले २३ बल मा ३८ रन जोडेका थिए, उनी म्यान अफ द म्याच घोषित भएकाछन् ।











BASKETBALL (GIRLS): DANPHE VS. BAAZ

1 comments
डाँफे र बाज समूह विच बास्केटबल खेल सुरु ।

Scores:
Score of Danphe: 10
Score of Baaz: 2 @ 10:35am

Final Scores:
Score of Danphe: 23
Score of Baaz: 2

डाँफे समूह बिजयी भएको छ ।
अहिलेसम्म, बाज समूले कुनै पनि खेल जित्न सकेको छैन ।









VOLLEYBALL (BOYS): MAINA VS. MUNAL

1 comments
मैना र मुनला समूह विच भलिबल खेल सुरु ।

Scores:
Maina VS. Munal
25/21
16/25
12/15

मुनाल समूह विजयी भएको छ ।





 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^