Thursday, March 19, 2009

Best Player 2009

0 comments
Volley ball:
Best player (Boys): Bal Ram Satya (Garud)
Best Player (Girls): Sujita Karki (Danfe)

Basketball:
Highest Scorer (Boys): Prajwal Basnet (Muna), 50 points
Most Valuable Player (Boys): Himadri Thapa (Garud)
Highest Scorer (Girls): Sippy Baniya (Mania)
Most Valuable Player (Pragya Kadariya), Danphe

Football:
Best Player: Utsav Shrestha (Maina)
Best Keeper: Ankur Dhungana (Munal)
Highest Scorer: Nischal Dulal (Maina)
Best Defense: Sumit Shrestha (Maina)

Cricket:
Best Bowler: Sabin Shrestha(Munal), 8 wickets
Best Batsman: Krithartha Shakya
Man of the Series : Krithartha Shakya

Sunday, March 15, 2009

Indoor Final Games

1 comments
  • इन्डोर अन्तर्गत चेस, क्यारेम, टेनिस, ब्याडमिन्टन आदि को फाइनल खेल भएको छ ।
  • ब्याडमिन्टन को डबल्स तर्फ लाल बहादुर बुढा को जोडिलाई पराजित गर्दै बाज समूहका सञ्जय गुरुङ र पुनित बराल को जोडि विजयी  भएको छ ।
  • ब्याडमिन्टन मिक्स डबल तर्फ पनि पुनित बराल को जोडि विजयी भएको छ।
  • चेस तर्फ गगन पौडेल विजयी भएका छन् ।

VOLLEYBALL FINAL (GIRLS): MAINA VS. DANPHE

0 comments
मैना र डाँफे समूह बिच भलिबल खेल भइरहेको छ ।

BASKETBALL FINAL (BOYS): GARUD VS. SARAS

0 comments
गरुड र सारस समूह बिच बास्केटबल खेल

Scores:
score of Garud: 12
score of Saras : 7 @ 3:15pm

score of Garud: 18
score of Saras: 24 @ 3:50pm

Final scores:
score of Garud:37
score of Saras: 48

विजयी समूह: सारस

FOOTBALL FINAL : MUNAL VS. MAINA

2 comments
  • मैना र मुनाल समूह बिच फुटबल खेल
  • मुनाल समूह को लागि दामोदर धिताल व्दारा पहिलो गोल @ ३:२६pm
  • मुनाल १-० ले अगाडि
  • फ्रिकिकलाई सदुपयोग गर्दै दामोदर गोल गर्न सफल
  • मैना व्दारा १ गोल
  • दुबै बराबरी को स्थितिमा १-१ गोल
  • मैना को तर्फबाट अर्को एक गोल, कर्नर किकको सदुपयोग गर्दै मैना व्दारा दोश्रो गोल
  • पहिलो हाफ सम्म: मैना २ र मुनाल १, मैना १ गोल ले अगाडि
  • दोस्रो हाफ मा मैना व्दा फेरि १ गोल
  • मैना ३ र मुनाल १ गोल
  • मैना समूह ३-१ गोल अन्तर ले विजयी भएको छ
  • विजयी समूह: मैना

FINAL VOLLEYBALL (BOYS): GARUD VS. DANPHE

1 comments
डाँफे र गरुड बिच भएको प्रतिस्पर्धात्मक भलिबल खेल मा गरुड समूह बिजयी भएको छ ।

विजयी समूह: गरुड

BASKETBALL FINAL (GIRLS) : DANPHE VS. KALEEZ

1 comments
  • डाँफे र कालिज बिच गेम सुरु भएको छ
  • अहिले सम्म कालिज समूह अगाडि
  • Scores:
  • score of Kaleez: 8
  • score of Danphe: 2 @ 11:20am
  • score of Kaleez: 18
  • score of Danphe: 2 @ 11:40 am
  • डाँफे को फितलो प्रदर्शन
  • Final score:
  • Kaleez: 38
  • Danphe: 7
  • विजयी समूह: कालिज






CRICKET FINAL : MUNAL VS. SARAS

0 comments
  • फाइनल खेल अन्तर्गत मुनाल र सारस बिच क्रिकेट खेल सुरु
  • ब्याटिङ मा सारस हाउस
  • दोस्रो ओभर मै, पहिलो विकेट को क्षति
  • 4 run - 2 over - 1wkt @ 10:07am
  • आज २५ ओभर को खेल भइरहेको छ
  • सारस समूह को ३ वटा विकेट झरिसकेको छ
  • ओपनर राजेश मानन्धर र अतुल खनाल क्याच आउट भैसकेका छन्
  • क्रितार्थ शाक्य क्याच आउट
  • 13 run - 4 over - 3 wkt @ 10:20am
  • सारस हाउस को खराब सुरुवात
  • शैलेश व्दारा पुजन श्रेष्ठ रनआउट
  • 4 wkt @ 10:22am
  • सारस हाउस को पाचौँ विकेट पनि झरेको छ
  • विशाल व्दारा अशेष अधिकारी बोल्ड आउट
  • 23 run - 5 over - 5wkt @ 10:26am
  • सविन श्रेष्ठ व्दारा सारस का नबिन कार्की बोल्ड आउट
  • 29 run - 7 0ver - 6wkt @ 10:40am
  • निरज श्रेष्ठबाट प्रमेश प्रधान LBW OUT
  • 32 run - 9 over- 7 wkt @ 10:48am
  • सविन श्रेष्ठव्दारा सन्तोष शर्मा बोल्ड आउट @ 10:53 am
  • 34 run - 1o over - 8 wkt
  • फेरि सविन श्रेष्ठबाट, विवेक विडारी LBW OUT
  • 34 run - 9 wkt @ 10:56 am
  • सविन श्रेष्ठबाट अन्तिम विकेट रितेश खड्का पनि बोल्ड आउट
  • १२ ओभरमा ३९ रन बनाउँदै सारस समूह अलआउट
  • सविन श्रेष्ठ ४ विकेट लिन सफल
  • Target: 40 run
  • मुनाल समूह ब्याटिङ मा
  • मुनाल को पहिलो विकेट झरेको छ
  • अशेष प्रधान बाट विनय आचार्य LBW OUT @ 11:15am
  • 6 run - 2 0ver - 1wkt @ 11:22am
  • निरज श्रेष्ठ LBW OUT
  • अब्दुल रनआउट
  • 34 run - 7 0ver - 3wkt @ 11:48am
  • मुनाल व्दारा ३ विकेट को क्षतिमा टार्गेट पुरा
  • मुनाल समूह ७ विकेट ले विजयी बन्न सफल
  • क्रिकेट फाइनलको विजेता : मुनाल समूह
  • मुनाल समूहलाई हार्दिक बधाइ












Friday, March 13, 2009

News Letter Issue-5

1 comments


१३ मार्च २००९ को लागि निकालिएको न्युजलेटर को अनलाइन संस्करण डाउनलोड गरेर पढ्नसक्नुहुनेछ ।

Download: News Letter Issue-5, March 13,2009

FOOTBALL (BOYS): MAINA VS.DANPHE

0 comments
  • मैना र डाँफे समूहका विच अत्यन्त प्रतिस्पर्धात्मक खेल भैरहेको छ ।
  • पहिलो हाफसम्म दुबै समूह ०- ०
  • दोस्रो हाफ मा दुबै तिर बाट १-१ गोल
  • खेल एक्स्ट्रा टाइम मा लम्बियो
  • दुबै तर्फबाट कुनै गोल हुन सकेन
  • खेल को निर्णय पेनाल्टि सुटआउट बाट गरियो
विजयी समूह: मैना
 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^