Friday, March 13, 2009

News Letter Issue-5

1 comments


१३ मार्च २००९ को लागि निकालिएको न्युजलेटर को अनलाइन संस्करण डाउनलोड गरेर पढ्नसक्नुहुनेछ ।

Download: News Letter Issue-5, March 13,2009

FOOTBALL (BOYS): MAINA VS.DANPHE

0 comments
  • मैना र डाँफे समूहका विच अत्यन्त प्रतिस्पर्धात्मक खेल भैरहेको छ ।
  • पहिलो हाफसम्म दुबै समूह ०- ०
  • दोस्रो हाफ मा दुबै तिर बाट १-१ गोल
  • खेल एक्स्ट्रा टाइम मा लम्बियो
  • दुबै तर्फबाट कुनै गोल हुन सकेन
  • खेल को निर्णय पेनाल्टि सुटआउट बाट गरियो
विजयी समूह: मैना

BASKETBALL (GIRLS): MAINA VS. KALEEZ

0 comments
मैनाले गेम वाकओभर गरेको भएर, कालिज आज को विजयी भएको छ ।

विजयी समूह: कालिज

VOLLEYBALL (GIRLS): MAINA VS. GARUD

0 comments
मैना र गरुड बीच भएको भलिबल, मैना समूले जित्न सफल भएको छ ।

विजयी समूह: मैना

CRICKET: SARAS VS. GARUD

0 comments
  • सारस र गरुड समूह बीच क्रिकेट खेल भैरहेको छ
  • ब्याटिङमा गरुड समूह
  • 52 run - 10 over - 3 wkt @ 11:22am
  • गरुड समूले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११२ रन जोडेको छ
  • सारस हाउसका क्रितार्थ शाक्यले ३ विकेट लिएका छन् भने हाइयस्ट स्कोरर गरुड का रामजी राय ले १७ बलमा १२ रन जोडेका छन्
  • Target: 113 run
  • सारस समूह ब्याटिङ मा ओर्लिएको छ @ 12:45 pm
  • 61 run - 9 over - 3 wkt
  • 71 run - 11 over - 3 wkt @ 1:40pm
  • अभय श्रेष्ठ व्दारा क्रितार्थ शाक्य क्याचआउट, क्रितार्थ शाक्य ३४ रन जोड्न सफल
  • ६ विकेट को क्षतिमा सारस ले टार्गेट पुरा गरेको छ
  • विजयी समुह: सारस

BASKETBALL (BOYS): MUNAL VS. GARUD

0 comments
मुनाल र गरुड बीच भएको अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बास्केटबल खेलमा गरुड समूह विजयी भएको छ ।

विजयी समूह: गरुड
Final Score:
Score of Munal: 48
Score of Garud: 55

VOLLEYBALL (GIRLS): MAYUR VS. DANPHE

0 comments
मयुर र डाँफे बीच खेलिएको भलिबल खेलमा, डाँफे समूह बिजयी बन्न सफल भएको छ ।

विजयी समूह: डाँफे
 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^