Monday, March 9, 2009

News Letter, Issue -2

1 comments
काठमाडौँ विश्वविद्यालय खेलकुद सप्ताह २००९ को अवसरमा मिडिया टिमव्दारा मार्च ९ को लागि निकालिएको न्युज लेटर को प्रिन्टेड भर्सन अनलाइन (संस्करण) डाउनलोड गरेर पढ्न सक्नुहुनेछ । ब्लगमा मुख्यरुपमा अपडेट र फोटोहरु मात्रै राख्नेगरिएको छ भने न्युजलेटर मा व्यक्तिका विचार, अन्तर्वार्ता, अनुभव, रिपोर्ट आदि सम्पूर्ण कुराहरु राखिएको छ । अत: अझ धेरै जानकारी राख्न चाहनुहुन्छ भने, हाम्रो न्युजलेटरलाई डाउनलोड गरेर पढ्न सक्नुहुनेछ ।

डाउनलोड गर्नुहोस् : न्युजलेटर अंक -२, मार्च ९, २००९


VOLLEYBALL (GIRLS) : MAYUR VS. BAAZ

1 comments
आज भएको छात्रा तर्फ को भलिबल खेल मयुर समूह ले जितेको छ ।






जित को खुशियाली मनाउँदै, मयुर समूह !

FOOTBALL (BOYS): SARAS VS. KALEEZ

2 comments
सारस र कालिज समूह बीच फुटबल खेल सुरु भइसकेको छ । @ 3:30pm

  • पहिलो हाफ को समाप्ति सम्म दुबै टिम बाट कुनै गोल हुन सकेको छैन ।
  • हाफ पछि को गेममा सारस को तर्फ बाट पहिलो गोल ।
  • सारस १-० ले कालिज भन्दा अगाडि ।
  • कालिज ले पेनाल्टि पाएको छ ।
  • कालिज ले पेनाल्टि को सदुपयोग गर्दै गोल गर्न सफल भएको छ ।
  • अहिलेसम्म को स्थिति मा कालिज र सारस १- १ को बराबरी मा रहेका छन् ।
  • खेल सकिएको छ तर गेम ड्र भएको कारण केही समय थप गरिएको छ ।
  • एक्स्ट्रा टाईम को सदुपयोग गर्दै कालिज ले अर्को १ गोल हानेको छ ।
  • कालिज को २ गोल र सारस को १ गोल ।
  • खेल सकिएको छ, २-१ गोल अन्तरले आज को खेल कालिज समूह ले जितेको छ ।
विजयी समूह : कालिज
गोल : २-१














BASKETBALL (GIRLS): SARAS VS. KALEEZ

5 comments
सारस र कालिज बीच बास्केटबल खेल सुरु @ 12:10pm

Scores:
Kaleez : 11
Saras: 6 @ 12:35pm

Final Score:
Kaleez: 16
Saras: 13

आज को यो बास्केटबल खेल कालिज ले १६-१३ ले जितेको छ ।

Highest Scorer: Ayusha Shrestha : 13 [SARAS]

स्मरणीय रहोस्, कालिज "केसिएम" बाट आएको टिम हो भने, सारस "कुसुम" बाट आएको टिम हो ।











CRICKET: MAINA VS. BAAZ

0 comments




मैना समूह ले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । @ 10:45am

मैना समूह को ब्याटिङ सुरु :
ओपनिङ ब्याट्म्यान को रुपमा सुवर्ण भट्टराई र नितेश जंग जोशी क्रिज मा रहेका छन् ।
  • 14 run - 2 over @11:03am
  • 25 run - 4 over @11:10am
  • 49 run - 7 over @ 11:25am

-मैना समूह को पहिलो विकेट ढलेको छ । सूर्य क्षेत्रीको बल मा मनिष सैंजु व्दारा मैना समूहका ब्याट्सम्यान नितेश जंग जोशी रन आउट भएका छन् । 49 run, 1 wkt
*****************************

  • 89 run - 14 over - 6wkt @ 12:00pm
पहिलो ईनिङ को समाप्ति सँगै, १९ ओभर मा १२३ रन जोड्दै मैना समूह अलआउट भएको छ ।
टार्गेट: 124 run

पहिलो ईनिङ मा मैना समूह को लागि आदित्य मल्ल ले सबैभन्दा बढि रन जोड्न सफल भएका छन् । उनले १६ बल मा १६ रन बनाएका थिए । यस्तै सन्तोष, भाष्कर र क्षितिज ले २-२ विकेट लिएका थिए, बाँकि ब्याट्सम्यानहरु रन आउट भएका थिए । केहि समयको विश्राम सँगै बाज समूह, ब्याटिङ सम्हाल्न क्रिज मा गएको छ ।

Target: 124 run
***************************

  • 50 run - 10 over - 2 wkt
२ विकेट को क्षति मा १० ओभरमा बाज समूह ५० रन बनाउन सफल भएको छ । यसअघि रमेश यादव २ रन तथा प्रज्वल मानन्धर १९ बलमा १६ रन बनाउँदै आउट भएका थिए । @ 1:40pm

क्रिकेट मैना समूह ले जितेको छ ।









VOLLEYBALL (BOYS): GARUD VS. KALEEZ

0 comments
गरुड र कालिज समूह बीच भलिबल खेल सुरु भइसकेको छ । @10:45am

भलिबलमा गरुड समूहले जितेको छ ।






BASKETBALL (BOYS): SARAS VS. DANPHE

2 comments
सारस र डाँफे समूहका बीच बास्केटबल खेल सुरु @ 10:28am

पहिलो क्वाटर को अन्त्य सँगै सारस को ८ अंक र डाँफेको ४ अंक रहेको छ । @10:40am

Scores:
Score of Saras: 16
Score of Danphe:13 @11:00am

Score of Saras: 18
Score of Danphe:13 @11:10am

Score of Saras: 21
Score of Danphe:16 @11:30am

Final Score:
Saras: 31
Danphe: 23

Highest scorer:
Aditya Joshi (Danphe):11
Suraj J. Karki (Saras) :10

आज को बास्केटबल सारस ले ३१-२३ ले जितेको छ ।







 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^