Thursday, March 12, 2009

News Letter Issue-4

0 comments


Download: News Letter Issue-4, 12 March 2009

Attraction:
Interview with Professor Dr. Pushpa Raj Adhikari, Examination Controller of Kathmandu University.

Sports Week 2009 को लागि १२ मार्च २००९ का दिन निकालिएको न्युजलेटर को अनलाइन संस्करण डाउनलोड गरेर पढ्नसक्नुहुनेछ ।

BASKETBALL (GIRLS): MAYUR VS. MAINA

1 comments















FOOTBALL: GARUD VS. MUNAL

0 comments
गरुड र मुनाल बीच भएको अत्यन्तै प्रतिस्पर्धात्मक फुटबलखेल मा मुनाल समूह विजयी भएको छ । खेल भरि मा दुबै तर्फ बाट कुनै गोल हुन नसकेपछि, खेल एक्स्ट्रा टाइम मा लम्बिएको थिए । तर पछि, थप गरिएको समयमा पनि कुनै गोल हुन नसकेपछि, खेल को निर्णय पेनाल्टि सुटआउट बाट गरिएको थियो ।

विजयी समूह: मुनाल








VOLLEYBALL (GIRLS): GARUD VS. SARAS

0 comments
गरुड र सारस बीच भएको भलिबल खेल, गरुड समूहले १२-२५,२५-२२,१५-१२ ले जितेको छ ।

विजयी समूह: गरुड
म्यान अफ द म्याच : अन्जली के सी










BASKETBALL (BOYS): BAAZ VS. KALEEZ

1 comments
बाज र कालिज समूह बीच बास्केटबल खेल सुरु भएको छ ।
खेल बाज समूले जितेको छ । निकै नै प्रतिस्पर्धात्मक रहेको खेल, बाज समूहले 28-26 ले जितेको छ ।

Final Score:
Score of Baaz: 28
Score of Kaleez: 26











FOOTBALL: MAYUR VS. DANPHE

0 comments
मयुर र डाँफे समूह विच भएको फुटबल खेल मा, डाँफे ले १-० को अग्रता कायम राख्दै, आजको फुटबल खेल मा डाँफे समूह विजयी भएको छ ।

विजयी समूह: डाँफे










 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^