गरुड र मुनाल बीच भएको अत्यन्तै प्रतिस्पर्धात्मक फुटबलखेल मा मुनाल समूह विजयी भएको छ । खेल भरि मा दुबै तर्फ बाट कुनै गोल हुन नसकेपछि, खेल एक्स्ट्रा टाइम मा लम्बिएको थिए । तर पछि, थप गरिएको समयमा पनि कुनै गोल हुन नसकेपछि, खेल को निर्णय पेनाल्टि सुटआउट बाट गरिएको थियो ।
0 comments:
Post a Comment