Monday, March 9, 2009

CRICKET: MAINA VS. BAAZ






मैना समूह ले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । @ 10:45am

मैना समूह को ब्याटिङ सुरु :
ओपनिङ ब्याट्म्यान को रुपमा सुवर्ण भट्टराई र नितेश जंग जोशी क्रिज मा रहेका छन् ।
  • 14 run - 2 over @11:03am
  • 25 run - 4 over @11:10am
  • 49 run - 7 over @ 11:25am

-मैना समूह को पहिलो विकेट ढलेको छ । सूर्य क्षेत्रीको बल मा मनिष सैंजु व्दारा मैना समूहका ब्याट्सम्यान नितेश जंग जोशी रन आउट भएका छन् । 49 run, 1 wkt
*****************************

  • 89 run - 14 over - 6wkt @ 12:00pm
पहिलो ईनिङ को समाप्ति सँगै, १९ ओभर मा १२३ रन जोड्दै मैना समूह अलआउट भएको छ ।
टार्गेट: 124 run

पहिलो ईनिङ मा मैना समूह को लागि आदित्य मल्ल ले सबैभन्दा बढि रन जोड्न सफल भएका छन् । उनले १६ बल मा १६ रन बनाएका थिए । यस्तै सन्तोष, भाष्कर र क्षितिज ले २-२ विकेट लिएका थिए, बाँकि ब्याट्सम्यानहरु रन आउट भएका थिए । केहि समयको विश्राम सँगै बाज समूह, ब्याटिङ सम्हाल्न क्रिज मा गएको छ ।

Target: 124 run
***************************

  • 50 run - 10 over - 2 wkt
२ विकेट को क्षति मा १० ओभरमा बाज समूह ५० रन बनाउन सफल भएको छ । यसअघि रमेश यादव २ रन तथा प्रज्वल मानन्धर १९ बलमा १६ रन बनाउँदै आउट भएका थिए । @ 1:40pm

क्रिकेट मैना समूह ले जितेको छ ।









0 comments:

 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^