Monday, March 9, 2009

FOOTBALL (BOYS): SARAS VS. KALEEZ


सारस र कालिज समूह बीच फुटबल खेल सुरु भइसकेको छ । @ 3:30pm

  • पहिलो हाफ को समाप्ति सम्म दुबै टिम बाट कुनै गोल हुन सकेको छैन ।
  • हाफ पछि को गेममा सारस को तर्फ बाट पहिलो गोल ।
  • सारस १-० ले कालिज भन्दा अगाडि ।
  • कालिज ले पेनाल्टि पाएको छ ।
  • कालिज ले पेनाल्टि को सदुपयोग गर्दै गोल गर्न सफल भएको छ ।
  • अहिलेसम्म को स्थिति मा कालिज र सारस १- १ को बराबरी मा रहेका छन् ।
  • खेल सकिएको छ तर गेम ड्र भएको कारण केही समय थप गरिएको छ ।
  • एक्स्ट्रा टाईम को सदुपयोग गर्दै कालिज ले अर्को १ गोल हानेको छ ।
  • कालिज को २ गोल र सारस को १ गोल ।
  • खेल सकिएको छ, २-१ गोल अन्तरले आज को खेल कालिज समूह ले जितेको छ ।
विजयी समूह : कालिज
गोल : २-१














2 comments:

Anonymous said...

Mukund dai ko photo ta khatra chha.

Anonymous said...

buda ko ta senti photo upload gardiya raichha ni ta...lol

 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^