Sunday, March 8, 2009

Exhibition Game Football (Girls)


सेड्युल अनुसार त, यो खेल केयु भर्सेस रेस्ट हुनु पर्ने थियो । तर यसो हुन सकेन । रातो र हरियो समूह विच मैत्रिपुर्ण खेल भैइरहेको छ । रातो र हरियो समूहमा विभाजित खेलाडिहरुको नाम यसप्रकार छ ।

Red:
Nikki Jyoti
Sweta
Aastha
Samata
Samridhi
Medina
Shreya
Yaju
Quree
Anala
Tripti
Rosa

Green:
Para Khanal
Apechha
Ojeswi
Ashmi
Shristi
Sumati
Bhrikuti
Sujita
Dina
OZeu
Biyeshwori


पछिल्लो जानकारी अनुसार रातो समूह कि १७ नम्बर जर्सी को खेलाडि इनई चौथो वर्ष कि छात्रा स्वेता सिजापति ले आफ्नो समूह को लागि पहिलो गोल गरेकी छिन् । यससँगै रातो समूहले खेलमा अग्रता कायम गरेको छ । खेलभरि नै दुवैतिर बाट
आक्रामक आक्रमणहरु भए पनि, दुवै समूहबाट कुनै गोल हुने सकेन । खेल, रातो समूह ले १-० ले जितेको छ ।













गोल गरेपछि खुशीयाली मनाउँदै रातो समूह !

0 comments:

 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^