Listen to Interview with Sanjay Nath Khanal.
काठमाडौँ विश्विद्यालयमा भइरहेको स्पोर्टस विक २००९ को पुर्वसन्ध्यामा हाम्रो मिडिया टिम का शेखर के सी तथा अभिषेक सिंह ले स्टुडेन्ट अफेयर्सका डाइरेक्टर श्री सन्जयनाथ खनाल सँग एउटा छोटो कुराकानी गर्नुभएको थियो । सुन्नुहोस् उहाँसँग गरिएको अन्तरवार्ता को अंश ।
अन्तरवार्ता डाउनलोड गर्नुहोस् ।
0 comments:
Post a Comment