Sunday, March 8, 2009

Radio ABC Coverage











Listen to the Radio ABC Coverage about KU Sports Week 2009.



काठमाडौँ विश्वविद्यालयमा आयोजना भइरहेको स्पोट्स विक २००९ को पुर्वसन्ध्यामा रेडियो एबिसि ले शनिबार दिउँसो युथ सेन्टर नामक कार्यक्रम मा स्पोट्स विक २००९ को काठमाडौँ विश्वविद्यालयबाट लाईभ कभर गरेको थियो । आशिष लुईटेल र करिश्मा ले सञ्चालन गर्नुभएको कार्यक्रम मा अभिषेक सिंह, महेश वशिष्ठ, गायत्री शर्मा लगायत का विद्यार्थीले स्पोट्स विकको सम्बन्धमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रम को सम्पादित अंश डाउनलोड गर्नुहोस् ।

नोट: प्राविधि मा आएको समस्याका कारण अडियो कमशल गुणस्तर को छ ।

0 comments:

 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^