Sunday, March 8, 2009

Tournament Football (Boys)


मैना र बाज समूह बीच फुटबल खेल सुरु भएको छ । @ 4:35pm

गेम को हाफ सम्म मा मैना १-० ले अगाडि रहेको छ ।
खेल मा मैना का लागि पहिलो गोल १८:१७ मिनेटमा २१ नम्बर जर्सीमा रहेका निरेश दुवाल ले गरेका छन् ।@ 5:15pm

अहिले सम्म को स्थिति मा मैना २-० ले बाज भन्दा अगाडि रहेको छ ।
खेल मा मैना का लागि दोस्रो गोल ३७ मिनेटमा २७ नम्बर जर्सीमा रहेका भुपेन्द्र राउत ले गरेका छन् ।@ 5:30pm

२-० को अग्रता कायम राख्दै मैना समूह ले आज को फुटबल खेल जितेको छ ।










1 comments:

Anonymous said...

libraries Take a piece of me

 

© All Rights Reserved to KU Sports Week 09 | Blog Updated by aAkaR | Revolution 2 Church theme by Brian Gardner Converted into Blogger by Bloganol dot com

^